चाइनाकेा प्रगति

नेपालमा बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार र अहिले अाएर चिया पसलमा गफ चुट्ने टेालका पुरूषहरू सबै चीनकेा र भारतकेा प्रगतिकेा गफ गर्छन् । डाक्टर बाबुराम भट्टराइले दि काठमान्डु पेाष्टमा त्यस्तै अाशयकेा येा लेख लेखेका छन् । तर ठूला मान्छेले भने भन्दैमा पछि लागिहाल्नु हुन्न । नेपालमा त झनै हुन्न । अन्त पनि त्यस्तै हेा । ग्रिस्ट मा छापिएकेा येा समाचार पनि हेरैाँ र फेरी एकफेर सेाचैाँ ।

के लाइ प्रगति भन्ने हेा ? चीनका कुनै पनि शहर त्यस्ता छैनन् जहाँ शहरबासीले स्वस्थ हावा फेर्न सक्छन् ।  केहि समय पहिले बेइजिङमा अमेरिकी राजदुतावासले हावाकेा गुणस्तर नाप्न थाल्दा चीनिया अधिकारीहरू अात्तीए । हावाकेा गुणस्तर सरकारी अधिकारीले मात्रै नाप्ने भन्ने उनीहरूकेा तर्क थियेा । तर कुरा के हेा भने प्रगतिकेा कथाकेा घेाकन्ते पाठ पढाउने चीनियाँहरू उनका नागरिकले कस्तेा हावामा सास फेर्छन् भन्ने कुरा बाहिर नअावेास् भन्ने चाहन्छन् । तपाइँ अाफै लख काट्न सक्नुहुन्छ यसकेा कारण ’bout ।

Advertisements

काठमान्डुका मिडिया मालिकहरू तैालेर खबर र विचार छाप्छन्

चुनाव लेाकतन्त्रकेा महत्वपूर्ण काम हेा जस्ले नागरिकलाइ अफ्ना प्रतिनिधीमाथि निगरानि राख्ने अवसर दिन्छ । डाक्टर बाबुराम भट्टराइले कुन उद्देश्यले चुनावकेा घेाषणा गरे उनै जानुन् । भविष्यमा अात्मकथा लेखे भने भित्री कुरा बयान गर्लान् । तर नागरिकका हिसाबले चुनाव मात्रै त्यस्तेा माध्यम हेा जसबाट राजनीतिलाइ ठीक ठाउँमा ल्याउने प्रयास गर्न सकिन्छ । यसका ’boutमा जति छलपफल हुनु पर्ने हेा त्यति भएकेा चाहिँ छैन । मुलधारका पत्रिकामा उहि पुराना मानिसका पुराना घुमन्ते कुरा छापिएकेा छ छापिएकेा छ । के येा देशमा साँच्चि नै गम्भिररूपले सेाच्ने मानिसहरूकेा खडेरी नै परेकेा हेा त ? वा मिडिएका मालिकहरू तर्सिएका हुन् गम्भिर कुराहरू छाप्न ?

 

 

गेाबरग्याँस गाथा

नेपाली टाइम्सकेा येा लेख सबैले पढ्नु भयेा गेाबर ग्याँसकेा ’boutमा ? सार्है मननयेाग्य छ है । नेपालमा गेाबरग्याँस प्लान्ट बनाउने खर्च भारत वा चीनकेा तुलनामा कम छ । तर यसभन्दा पनि कम गर्न सकिन्छ । नेचुरलविल्डिङ्ग ब्लगमा राखिएकेा सानेा गेाबरग्याँस प्लान्ट’bout पढैाँ र ज्ञान लाभ गरैाँ । 

घर बनाउने तरिका बदलिनै पर्छ

समस्या नेताहरू मात्रै भए त सजिलेा हुन्थ्येा । कुरा के छ भने हामिले बदल्नु पर्ने नेता मात्रै हेाइन । मुल कुरा घर बनाउने कसरी ? हरेक परिवारकेा सबभन्दा ठूलेा खर्च घरमा हुने गर्छ अाजकल । पर्यावरणाकेा विनासकेा सबभन्दा ठूलेा श्रेात घर बनाउने अाधुनि प्रणाली भएकाे छ । हामीले यति धेरै पैसा खर्च गरेर असल घर पनि बनाएका छैनम् । गर्मिमा चिसेा हुनुपर्नेमा तातेा भैदिन्छ । जाडेामा न्यानेा हुनुपर्ने चिसेा भैदिन्छ । अरू उपायहरू पनि छन् । जस्तेा कि येा वेवसाइटमा हरेक दिन सन्सारभरी मानिसहरू असल तरिकाले घर बनाएका खबर तथा तिनले अपनाएका तरिकाहरूका ’boutमा जानकारी पाइन्छ । जनकपुरमा अवारी भन्ने संस्थाले बनाएकेा बाँसकेा पाटी कति राम्रेा छ हैन त। Image

उहिबाट फरक अपेक्षा कसरी सम्भव छ?

बाइस दलकेा खुला मञ्च भेला ’bout जति खबर पढ्दैछु, त्यति नै प्रस्ट भएकेा छ कि उहीबाट फरक अपेक्षा गर्नु हाम्रेा अफ्नै अक्षमता हेा । जतिसुकै गहकिला राजनीतिक विश्लेषण गरे पनि असल भविस्यकेा लागि खराब नेतालाइ राजनीतिबाट बिदा गर्नै पर्छ । नयाँ नेपाल पुरानेा राजनीतिबाट बन्दैन भन्ने कुरा जानेपछि गर्ने के हेाला भन्ने ’bout छलफल गर्ने हेा कि ? 

गज्जबकै ब्याट्री

यी मेटेरियल रसायनशास्त्रका प्राध्यापकले साँच्चिकै चमत्कारी ब्याटृी बनाउने बाटेा जाँदैछन् । हेर्नुहेाला । 

डरलाग्दै छ है कुरेा

ग्रीस्टका डेभिड रबर्टस् मैले धेरै पढ्ने लेखक हुन्र । जुन ७ मा नेचर म्यागाजीनमा छापिएकेा धरतीकाे पर्यावरणा’boutकेा अनुसन्धानात्मक लेखमा अाधारित उनकेा येा टिप्पणी पनि उति नै मननयेाग्य छ । हामी जे कुरामा बहस गर्नुपर्ने छ त्यसमा त अलिकति पनि पसेका छैनैाँ जस्ताे लाग्दैछ मलाइ त ।