पल गिल्डिंगका कुरा मनन गर्नु असल

हामीलाइ चाहिने कुनै पनि कुरा धरती भन्दा बाहीरबाट अाउँदैन, घामकेा प्रकाश र ताप बाहेक । तर कुरेा त्यसैमा छ । पल गिल्डिंगकेा येा कुरा पढ्नुस त, हामीले गर्ने केहि कुराहरू प्रस्ट हुन्छन् कि । हामी भताभुंग पार्न मात्रै जान्ने मान्छे हेाइनैाँ । बनाउन पनि जान्छैाँ नि, उनी भन्छन् । साँची धेरै कुरा छन् गर्न सकिने । वास्तवमा कति छन् कति । हाम्रेा सिमा अाकाश नै हेा (स्काइ इज द लिमिट भन्छन् नि अंग्रेजीमा) । मेरेा अाउने अाइतबारकेा दी काठमान्डु पेास्टकेा लेखमा सैार्य उर्जा’bout लेख्नेछु । तर तपाइ पनि ’round हेर्दै गर्नुहेाला गर्न सकिने कुराकेा लागि ।

Advertisements

हामीलाइ चाहीने कुरा कहाँबाट अाउँछन् ?

येा यति साधारणा प्रश्न जस्तेा लागेपनि यस्केा उत्तरले हामीलाइ अहिलेकेा उत्पादन, वितरण र उपभेागकेा समग्र तरिका माथि राम्ररी घेात्लिन बाध्य पार्छ । हाम्रा धेरै समस्याकेा जडमा यी कुराहरू रहेका छन् । हामीले उपभेाग गर्ने हरेक कुराका यी तीन पक्ष राम्ररी केलाएर मात्रै यिनलाइ परिवर्तन गर्न सकिन्छ ।

अहिलेकेा व्यवस्थात एकदम विध्वंसकारी छ, तर नयाँ व्यवस्था बनाउने ज्ञान कताबाट अाउँछ हेाला । जंगलमा एकैछिन् गएर घेात्लियेा भने हुन्छ कि ? मैले खाली ऋषि मुनीहरू बनम् भनेकेा हेाइन । जंगलमा पनि जीवित चिजहरू छन् । तिनले खान्छन, लाउँछन्, गच्छे अनुसारकेा घर पनि बनाउँछन् । तर ति कसैले पनि शहरमा बस्ने मानिसले जस्तेा  फेाहर मिल्काउने ट्रक चलाउँदैनन् । जंगलमा त फेाहर नै हुँदैन वास्तवमा । यसबाट सिक्ने कुरा धेरै छन् । त्यसका ’boutमा अाउने ब्लगहरूमा । तपाइँ पनि थप्नुहुन्छ भने एकदम राम्रेा ।

नमस्कार, हामी हिँडेर नै अाफ्नेा बाटेा बनाउने हेा

Welcome to हावा पानी र माटाे । यसमा हामी हरेक दिन धरती नभत्काइकन बाँच्नका लागि चाहिन सेाच, सीप र जानकारी ’bout नेपाल भित्र र नेपाल बाहिरबाट प्राप्त सामाग्रीहरू पेास्ट गर्छाै । तपाइँ यस ब्लगमा पेास्ट गर्न चाहनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहेाला । हावादारी गफ गरेर हेाइन हावा पानी र माटेाकेा ’bout साँच्चिकै कुरा गरेर मात्र हामी असल भविस्यतर्फ जान सक्छैँा ।

नेपालकेा पहाडी खेती र जीवनकेा भूगेाल

हामी अहिले यस्तेा समयमा अाइपुगेका छैँा जतिखेर हामिले जानेका धेरै कुरा निकम्मा भएका छन् भने चाहीने धेरै कुराकेा सिर्जना गर्नुपर्ने छ । येा चुनैाति धेरै मिलेर मात्र सामना गर्न सक्छैाँ ।

जुन ७ मा नेचर म्यागाजिनमा छापिएकेा येा लेखले तपाइँ हामीलाइ तर्साएन भने हामी सम्वदनाहीन भैसकेका रहेछाँै भन्ने जाने हुन्छ ।