एसएलसी अनि के ?

एसएलसी पासलाइ बधाइ र फेल हुनेलाइ पुरक परक्षाको शुभकामना । तर बिर्सनु नहुने कुरा के हो भने एसएलसी नै नेपालमा शिक्षा व्यवस्थाको खराबीको एउटा मुल जरो हो । मानिसहरूलाइ अात्महत्या सम्म गर्न बाध्य पार्ने कुरा अाफैले यो देखाउँछ । तर यस बाहेक पनि बुझ्नु पर्ने कुरा छ ः यसबाट पास हुनेले कलेज पढ्न त पाउँछन् तर त्यसले उनीहरूको ज्ञानको स्तर नाप्ने होइन । न त यसले मानिसहरूको सूचनामाथिको पहुँच नै नाप्छ । जाँचमा अाउने प्रश्नहरूको उत्तरले संसारको ज्ञान बताउँदैन । विवेकको कुरा त अझ टाढाको कुरा भैगयो । सामान्य कुरा गरेोँ  ः नेपालमा कुनै ठाउँको जैविक विविधता कति छ भन्ने प्रश्न सोध्ने हो भने शहरका कतिले बताउलान् ? 

हामी यस्तो समयमा उभिएका छैाँ जहाँबाट हामीले बिल्कुल नयाँ बाटो नलिने हो भने भविष्य उज्यालो देखिँदैन । त्यसका ’boutमा अहिलेको शिक्षा पद्दतिले केहि सिकाउँदैन । या त यो पद्दती नै बदल्नु पर्छ या सर्लक्कै नयाँ बाटो बनाउनै पर्छ । टोरन्टोका यी हाइस्कुल पास स्कुले केटाले यस्तै काम गरे । पढैाँ यिनका ’bout । यी होनहार स्कुलेले कलेज नजाने भन्दा उनका बाबु रिसाए, अामा भने रिसाउन त रिसाइनन् तर एउटा पुरस्कार पाएपछि यीनि काम गर्न जाने Open Source Ecology मा पुग्दा चाहीँ मन खिन्न बनाइन करीब एक बर्ष अघि । अहिले चाही त्यहाँ राम्ररी बस्ने र काम गर्ने घरहरू बनाइसकेछन् । त्यो पनि अाफ्नै जग्गाको माटोबाट उनीहरूले नै बनाएको मेसिने बनाएको इँटको । यो open source ecology का संस्थापक पनि रहेछन् उस्तै । भैात्तिक शास्त्रमा पिएचडि गरेपछि खेति गर्न गएछन् । बिचराको ट्रयाक्टर बिग्रीएर बेहाल । अनि बनाएछन् अाफैले गज्जबको ट्रयाक्टर । त्यहाँबाट शुरूभयो नयाँ बाटोको यात्रा । यो भिडियो हेर्नुस उनको अाफ्नै कुरा अाफ्नै मुखबाट । यस्तै केही गर्न सकिन्छ कि नेपालमा पनि ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )