चाइनाकेा प्रगति

नेपालमा बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार र अहिले अाएर चिया पसलमा गफ चुट्ने टेालका पुरूषहरू सबै चीनकेा र भारतकेा प्रगतिकेा गफ गर्छन् । डाक्टर बाबुराम भट्टराइले दि काठमान्डु पेाष्टमा त्यस्तै अाशयकेा येा लेख लेखेका छन् । तर ठूला मान्छेले भने भन्दैमा पछि लागिहाल्नु हुन्न । नेपालमा त झनै हुन्न । अन्त पनि त्यस्तै हेा । ग्रिस्ट मा छापिएकेा येा समाचार पनि हेरैाँ र फेरी एकफेर सेाचैाँ ।

के लाइ प्रगति भन्ने हेा ? चीनका कुनै पनि शहर त्यस्ता छैनन् जहाँ शहरबासीले स्वस्थ हावा फेर्न सक्छन् ।  केहि समय पहिले बेइजिङमा अमेरिकी राजदुतावासले हावाकेा गुणस्तर नाप्न थाल्दा चीनिया अधिकारीहरू अात्तीए । हावाकेा गुणस्तर सरकारी अधिकारीले मात्रै नाप्ने भन्ने उनीहरूकेा तर्क थियेा । तर कुरा के हेा भने प्रगतिकेा कथाकेा घेाकन्ते पाठ पढाउने चीनियाँहरू उनका नागरिकले कस्तेा हावामा सास फेर्छन् भन्ने कुरा बाहिर नअावेास् भन्ने चाहन्छन् । तपाइँ अाफै लख काट्न सक्नुहुन्छ यसकेा कारण ’bout ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )