अोपन सोर्स इकोलोजी

बनेको बाटो हिँडेर कसरी नयाँ बन्छ र ?

यी मान्छे ले भेोत्तिक शास्त्रमा पिएचडि गरे । त्यसपछि लाग्यो उनलार्इ कि पिएचडिले साँच्चै अहिलेका चुनेोतीसँग जुध्न त धेरै सिकाउँदो रहेनछ । अनि लागे यस्तो काम गर्न ।

Advertisements

सातसय भन्दा बढी जातका धानको बिउ जोगाउने यी डाक्टरलार्इ सलाम

पश्चिम बंगालका यि डाक्टर विद्वानले कति काम गरेका छन् हेरम त। ७२० जात भन्दा बेसी धानका बिउ बचाएर फैलाउँदैछन् ।

http://www.youtube.com/watch?v=x7WiKL953sY&feature=player_embedded#!

एसएलसी अनि के ?

एसएलसी पासलाइ बधाइ र फेल हुनेलाइ पुरक परक्षाको शुभकामना । तर बिर्सनु नहुने कुरा के हो भने एसएलसी नै नेपालमा शिक्षा व्यवस्थाको खराबीको एउटा मुल जरो हो । मानिसहरूलाइ अात्महत्या सम्म गर्न बाध्य पार्ने कुरा अाफैले यो देखाउँछ । तर यस बाहेक पनि बुझ्नु पर्ने कुरा छ ः यसबाट पास हुनेले कलेज पढ्न त पाउँछन् तर त्यसले उनीहरूको ज्ञानको स्तर नाप्ने होइन । न त यसले मानिसहरूको सूचनामाथिको पहुँच नै नाप्छ । जाँचमा अाउने प्रश्नहरूको उत्तरले संसारको ज्ञान बताउँदैन । विवेकको कुरा त अझ टाढाको कुरा भैगयो । सामान्य कुरा गरेोँ  ः नेपालमा कुनै ठाउँको जैविक विविधता कति छ भन्ने प्रश्न सोध्ने हो भने शहरका कतिले बताउलान् ? 

हामी यस्तो समयमा उभिएका छैाँ जहाँबाट हामीले बिल्कुल नयाँ बाटो नलिने हो भने भविष्य उज्यालो देखिँदैन । त्यसका ’boutमा अहिलेको शिक्षा पद्दतिले केहि सिकाउँदैन । या त यो पद्दती नै बदल्नु पर्छ या सर्लक्कै नयाँ बाटो बनाउनै पर्छ । टोरन्टोका यी हाइस्कुल पास स्कुले केटाले यस्तै काम गरे । पढैाँ यिनका ’bout । यी होनहार स्कुलेले कलेज नजाने भन्दा उनका बाबु रिसाए, अामा भने रिसाउन त रिसाइनन् तर एउटा पुरस्कार पाएपछि यीनि काम गर्न जाने Open Source Ecology मा पुग्दा चाहीँ मन खिन्न बनाइन करीब एक बर्ष अघि । अहिले चाही त्यहाँ राम्ररी बस्ने र काम गर्ने घरहरू बनाइसकेछन् । त्यो पनि अाफ्नै जग्गाको माटोबाट उनीहरूले नै बनाएको मेसिने बनाएको इँटको । यो open source ecology का संस्थापक पनि रहेछन् उस्तै । भैात्तिक शास्त्रमा पिएचडि गरेपछि खेति गर्न गएछन् । बिचराको ट्रयाक्टर बिग्रीएर बेहाल । अनि बनाएछन् अाफैले गज्जबको ट्रयाक्टर । त्यहाँबाट शुरूभयो नयाँ बाटोको यात्रा । यो भिडियो हेर्नुस उनको अाफ्नै कुरा अाफ्नै मुखबाट । यस्तै केही गर्न सकिन्छ कि नेपालमा पनि ।

मेरेा…

मेरेा दि काठमान्डेो पोष्टको यो लेखमा नयाँ खालको ब्याट्रीको ’bout ब्याख्या गरेको छु । व्यापकरूपमा उत्पादन हुन सक्यो भने यसले संसारको उर्जा व्यवस्थामा अामूल परिवर्तन ल्याउन सक्ने देखिन्छ । डोनाल्ड साडोए ले अाविष्कार गरेको यो ब्याट्रीको ’boutमा यस भिडियोमा अझ बढि जानकारी पाइन्छ ।

Donald Sadoway

चाइनाकेा प्रगति

नेपालमा बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार र अहिले अाएर चिया पसलमा गफ चुट्ने टेालका पुरूषहरू सबै चीनकेा र भारतकेा प्रगतिकेा गफ गर्छन् । डाक्टर बाबुराम भट्टराइले दि काठमान्डु पेाष्टमा त्यस्तै अाशयकेा येा लेख लेखेका छन् । तर ठूला मान्छेले भने भन्दैमा पछि लागिहाल्नु हुन्न । नेपालमा त झनै हुन्न । अन्त पनि त्यस्तै हेा । ग्रिस्ट मा छापिएकेा येा समाचार पनि हेरैाँ र फेरी एकफेर सेाचैाँ ।

के लाइ प्रगति भन्ने हेा ? चीनका कुनै पनि शहर त्यस्ता छैनन् जहाँ शहरबासीले स्वस्थ हावा फेर्न सक्छन् ।  केहि समय पहिले बेइजिङमा अमेरिकी राजदुतावासले हावाकेा गुणस्तर नाप्न थाल्दा चीनिया अधिकारीहरू अात्तीए । हावाकेा गुणस्तर सरकारी अधिकारीले मात्रै नाप्ने भन्ने उनीहरूकेा तर्क थियेा । तर कुरा के हेा भने प्रगतिकेा कथाकेा घेाकन्ते पाठ पढाउने चीनियाँहरू उनका नागरिकले कस्तेा हावामा सास फेर्छन् भन्ने कुरा बाहिर नअावेास् भन्ने चाहन्छन् । तपाइँ अाफै लख काट्न सक्नुहुन्छ यसकेा कारण ’bout ।

काठमान्डुका मिडिया मालिकहरू तैालेर खबर र विचार छाप्छन्

चुनाव लेाकतन्त्रकेा महत्वपूर्ण काम हेा जस्ले नागरिकलाइ अफ्ना प्रतिनिधीमाथि निगरानि राख्ने अवसर दिन्छ । डाक्टर बाबुराम भट्टराइले कुन उद्देश्यले चुनावकेा घेाषणा गरे उनै जानुन् । भविष्यमा अात्मकथा लेखे भने भित्री कुरा बयान गर्लान् । तर नागरिकका हिसाबले चुनाव मात्रै त्यस्तेा माध्यम हेा जसबाट राजनीतिलाइ ठीक ठाउँमा ल्याउने प्रयास गर्न सकिन्छ । यसका ’boutमा जति छलपफल हुनु पर्ने हेा त्यति भएकेा चाहिँ छैन । मुलधारका पत्रिकामा उहि पुराना मानिसका पुराना घुमन्ते कुरा छापिएकेा छ छापिएकेा छ । के येा देशमा साँच्चि नै गम्भिररूपले सेाच्ने मानिसहरूकेा खडेरी नै परेकेा हेा त ? वा मिडिएका मालिकहरू तर्सिएका हुन् गम्भिर कुराहरू छाप्न ?